तीन दिनको मौसम ; वर्षाको प्रचुर सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमबिदको अनुरोध

काठमाडौं, २९ असोज । देशको पहाडी भु–भागमा आंशिक बदली र बांकी भु–भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

असोज २९ गते (बुधबार)
दिउँसोः देशको पहाडी भु–भागमा आंशिक बदली रही अपरान्ह पछि पहाडी भु–भागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ र बांकी भु–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः देशको पहाडी भु–भागमा आंशिक बदली रही बांकी भु–भागमा मौसम सामान्यया सफा रहनेछ ।

असोज ३० गते (बिहिबार)

कार्तिक ०१ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भु–भागमा आंशिक बदली रही अपरान्ह पछि पहाडी भु–भागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ र बांकी भु–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः देशको पहाडी भु–भागमा आंशिक बदली रही बांकी भु–भागमा मौसम सामान्यया सफा रहनेछ ।

बिहानीको समयमा हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायातमा सामान्य अवरोध आउन सक्ने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अन्तत फेरिए मन्त्रीहरु को को हटे को को सुरक्षित ?नामावली

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन...

लोक गायक बिष्णु खत्री लामो समयपछि मिडियामा,रमेश बिजी संग अध्यक्षमा लड्दै,जितेरै देखाउने!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन पोखरामा हुने...

चर्चित एरेन्जर तथा गायक बिनोद बाजुरलिले पनि दिए सचिब पदको लागि उमेदवारी

काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

चर्चित मोडल महेन्द्र गौतमले पनि दिए दोहोरी प्रतिष्ठानको केन्द्रिय सदस्यको उमेदवारी

काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

संचारकर्मी एवं गीतकार दुर्गा पंगेनीले पनि दिए केन्द्रिय सदस्यको उमेदवारी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

लोक गायक बिरही कार्कीले संचालन गरेको फुलमाया फाउन्डेसनमा थपियो अर्को खुसि

लामो समय देखि फुलमाया फाउन्डेसनले गर्दै आएको सामाजिक कामले अझ थप...

नेपाली भुमि फिर्ता गर्न देशभक्त लोकतान्त्रिक पार्टीले गर्यो चर्को बिरोध प्रदशन

काठमाडौं । नेपालको अतिक्रमित भूभाग समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेपछि...

मेवा खानुको यस्तो छ फाइदा

एजेन्सी – म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर...

ओली ५ वर्ष प्रधानमन्त्री, कार्यकारी अध्यक्ष प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कार्यविभाजन भएको छ।...

मन्त्रिमण्डल हेरफेरको तयारी भएपछि संसदीय समितिको आजको लागि बोलाइएको बैठक स्थगित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेपछि संसदका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology