नयाँबस्ती युवा क्लवद्वारा आफ्नो बार्षिकोत्सवको अवसरमा शताब्दि पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नयाँबस्ती युवा क्लव जाेरापाटीले आफ्नो बार्षिकोत्सवको अवसरमा शताब्दि पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
साथै युबा सम्मानमा नयाँ जीवन नेपालका राजेन्द्र प्रसाद खनाललाई सामाज सेवा र बालबालिकाको हेरचाह गरे बापत सम्मान गरेको छ ।
कार्यक्रममा क्लवले गर्ने हरेक कार्यमा हातेमालो गर्दै अगाडी बढाउन सहयोग गर्ने कलाकार सर्जक सहदेब कोइराला, बुद्द लामा, अशोक तामाङ, युबा समाजसेवी ईश्वर पुडासैनी, नेपाल लिडर्स सहकारी सस्था, मनकामना फुट्सल, अक्वा निर्मल खानेपानी लगायत बुद्दिजिबी र संघ सस्थालाई सम्मान गरेको छ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्ती तथा क्लबको बार्षिकोत्सवलाई एकसाथ मनाईएके थियो । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कन्चन पुडासैनीको प्रमुख आतिथ्य थियो भने विशेष अतिथीमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्ताेष चालिसे रहनु भएको थियो ।

त्यस्तै गरि कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण सुवेदी , ६ का अध्यक्ष रमेश अर्याल , गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, मानव अधिकार शान्ती समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी नेकपाका पुन्य चौलागाईं नेपाली काङ्ग्रेसका लालु लामा, साहित्यकार बिजय चालिसे, भलिबल संघका उपाध्यक्ष कुमार राज सुवेदी, समाजसेबी सिबहरी पोख्रेल, क्लवका पुर्व अध्यक्ष श्रीबहादुर याेगी, समता शैक्षिक गुठी एंव क्लवका पुर्ब अध्यक्ष दिपक सन्जेल, समाजसेबि वषन्त रिजाल शिक्षासेवी उद्धव रायमाझी, नबराज रिजाल, निर्माण ब्यवसायी यन प्रसाद अधिकारी, पत्रकार निर्मल अर्यालका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरूकाे उपस्थिति थियो ।

कार्यक्रमको सभापति कल्बका अध्यक्ष सुभाष पुडासैनीको सभापतित्वमा भएको थियो ।
क्लबको अधिबेशनले नाै सदस्यीय कार्यसमिति चुनेकाे छ । अध्यक्ष रामकुमार तामाङ, उपाध्यक्ष भगवान पुडासैनी, सचिब चन्द्रमणी गौतम, सह सचिब रेणु कार्की, कोषाध्यक्ष राजेन्द्र खनाल, सदस्य दिपक सापकोटा, अमृता सापकोटा, सुमित्रा सुनुवार, अखिल कपालीरहेका छन ।

अधिवेशनले क्लवका सल्लाहकारमा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण सुवेदी, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष रमेश अर्याललाइ चयन गरेकाे छ । अधिवेशनले लेखा समिति संयाेजकमा क्लवका पुर्व अध्यक्ष सुभाष पुडासैनिलाइ जिम्वेवारी दिएकाे छ ।
कार्यक्रमकाे संचालन क्लबका सचिव चन्द्रमणी गाैतमले गरेका थिए ।

पर्सामा मङ्सिर १४ गते हुने उपनिर्वाचन लक्षित भोजभतेर रोकियो

पर्सा । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न...

सत्यराज ले निर्देशन गर्ने ‘अन्तरे’ मा मुकुन फाइनल

सत्यराज चौलागाईंले निर्देशन गर्ने चलचित्र ‘अन्तरे’को मुख्य कलाकार ‘अन्तरे’ फाइनल भएको...

नियुक्त भएका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको लिए सपथ

बुधबार साँझ नियुक्त भएका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका...

मुआब्ज निर्धारणको माग गर्दै बुढीगण्डकी आयोजना प्रभावितद्वारा जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना

गोरखा : बुढीगण्डकी आयोजना प्रभावितहरुले मुआब्जा निर्धारणको माग गर्दै आन्दोलन थालेका...

सुनको भाउ घट्यो ,तोलाको कति ???

काठमाडौं । आज साताको पाँचौं दिन (बिहीबार) सुनको भाउ थोरै घटेको...

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ

काभ्रेपलाञ्चोक । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी...

‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा उर्जा सम्मेलन शुरु हुँदै

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा...

वनमौरीको टोकाइबाट एक बालककोे मृत्यु , पाँचजना घाइते

सर्लाही : वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ...

अन्तत फेरिए मन्त्रीहरु को को हटे को को सुरक्षित ?नामावली

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन...

लोक गायक बिष्णु खत्री लामो समयपछि मिडियामा,रमेश बिजी संग अध्यक्षमा लड्दै,जितेरै देखाउने!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन पोखरामा हुने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology