खाटको पलाई भाच्चिने गरि मध्यरातमा सरापले के गरे यस्तो हेर्नुहोस्

पहिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा निकै चर्चामा आएका गायक बाल कुमार श्रेष्ठ र सिता श्रेष्ठको आवाज रहेको राजन क्षेत्रीको लोकदोहोरी गीत ‘उल्टो सिरानी’बजारमा आएको छ।निकैनै कमेडी र प्रेम भावमा जोडिएको उक्त गीतमा बाल कुमार श्रेष्ठको आवाज निकै सुहाएको छ।

चर्चित सर्जक कुशल बेलाबासेको लय तथा शब्द सृजनामा रहेको उक्त गीतमा अभिनय भने चर्चित हास्यकलाकार यादब देबकोटा सरापे र सुशिला निरौला बिम्लीको अभिनय रहेको छ।गीतमा निर्देशन भने प्रकाश भट्टले गरेका छन।राजेश घिमिरेको छायांकन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन्।चन्द्र सुर्य फ्लिम्सले बजारमा ल्याएको उक्त गीत यस्तो बनेको छ हेरौ :

सत्यराज ले निर्देशन गर्ने ‘अन्तरे’ मा मुकुन फाइनल

सत्यराज चौलागाईंले निर्देशन गर्ने चलचित्र ‘अन्तरे’को मुख्य कलाकार ‘अन्तरे’ फाइनल भएको...

नियुक्त भएका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको लिए सपथ

बुधबार साँझ नियुक्त भएका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका...

मुआब्ज निर्धारणको माग गर्दै बुढीगण्डकी आयोजना प्रभावितद्वारा जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना

गोरखा : बुढीगण्डकी आयोजना प्रभावितहरुले मुआब्जा निर्धारणको माग गर्दै आन्दोलन थालेका...

सुनको भाउ घट्यो ,तोलाको कति ???

काठमाडौं । आज साताको पाँचौं दिन (बिहीबार) सुनको भाउ थोरै घटेको...

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ

काभ्रेपलाञ्चोक । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी...

‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा उर्जा सम्मेलन शुरु हुँदै

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा...

वनमौरीको टोकाइबाट एक बालककोे मृत्यु , पाँचजना घाइते

सर्लाही : वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ...

अन्तत फेरिए मन्त्रीहरु को को हटे को को सुरक्षित ?नामावली

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन...

लोक गायक बिष्णु खत्री लामो समयपछि मिडियामा,रमेश बिजी संग अध्यक्षमा लड्दै,जितेरै देखाउने!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन पोखरामा हुने...

चर्चित एरेन्जर तथा गायक बिनोद बाजुरलिले पनि दिए सचिब पदको लागि उमेदवारी

काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology