इरानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा चार जनाको मृत्यु

इरान : इरानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । ७० जना घाइते भएका छन् । उत्तरी इरान भएर स्थानीय समय अनुसार विहान साढे दुई बजे ५ दशमलब ९ म्याग्निच्युटको भूकम्प गएको हो ।

अजरबैजान प्रान्तको हस्त्रुड शहर केन्द्रबिन्दु भएर भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्र युएसजीएसले जनाएको छ । भूकम्पका कारण थुप्रै संरचना भत्किएका छन् । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ ।

इरान भूकम्पीय जोखिम बढी भएको मुलुक मानिन्छ । इरानमा समय समयमा भूकम्प जाने गरेको छ । सन् २००३ मा बाम केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण ३१ हजार मानिसको मृत्यु भएको थियो ।

पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं : पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

कस्तो छ आगामी ३ दिनको मौसम बारे जानकरी

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको...

तपाईं को आज को राशिफल कस्तो छ। हेर्नुहोस।

आज माघ ६ गते सोमबार, आफ्नो राशिफल कस्तो छ ।पढ्नु ...

अमृत सापकोटा देखि राधिका हमाल सम्मले आस्था राउतको खुलेरै बिरोध गरे! के के भयो हेर्नुहोस भिडियो

गायिका आस्था राउतको बिरोध गर्दै गायक अमृत सापकोटा र राधिका हमालले...

टिका सानु बिनै इन्द्रेणी टिम पुग्यो इन्डिया कार्यक्रममा,लेखिन सामाजिक संजालमा भाबुक स्टाटस

कमल सरगम:काठमान्डौ-इन्द्रेणी टिमकि चर्चित गायिका टिका सानु इन्द्रेणी टिम संग भारतमा...

रबि लामिछानेले मुद्धा जित्दा कसले के लेखे फेसबुकमा?पढौ सबै

चितवन, ०५ माघ । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन...

अन्तत रबि लामिछानेले जिते मुद्धा,उनका समर्थकको खुसियाली सामाजिक संजालमा

चितवन, ०५ माघ । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन...

महरा पछि अग्नि सापकोटा शभामुख,प्रचण्डको कुरा माने ओलीले

५ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेपाल)का अध्यक्षद्धय...

आस्था राउतको बिपक्षमा उत्रिए आफ्नै साथीहरु,को को छन उनलाई पक्राउ गर्नु पर्छ भन्नेहरु?पढ्नुहोस

५ माघ, काठमाडौं । प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा गायिका आस्था राउतलाई...

यसरी समातिदै छिन आस्था राउत प्रहरीद्वारा,कलाकारले गरे आस्थाकै बिरोध

काठमाडौँ : गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology