बिष्णु खत्रीले गाएको नया सैलिको दोहोरी गीत बजारमा!चर्चामा पुग्ने पक्का

कमल सरगम,काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक बिष्णु खत्री र अर्की एक चर्चित गायिका मिना लामाको आवाज रहेको बहुप्रतिक्षित गीत ’झारनाको पानी’ बजारमा आएको छ।आजबाट बिष्णु खत्रीको अफिसियल च्यानल मार्फत बजारमा आएकाे उक्त गीतमा बिष्णु खात्रीकै लय तथा शब्द सृजना रहेको छ भने प्रस्तुति मिना लामाकै रहेको छ।

लामो समयको अन्तराल पछि बिष्णु खत्रीले यो समय रोमान्टिक गीत गएका छन। यस गीतमा आशिष अविरलकाे संगीत संयाेजन रहेकाे छ । राग स्टुडियाेमा यस गीत रेकर्डिङ भएकाे हाे ।

दोहोरीको बढ्दो सिर्जनाको माग अनुरुप उक्त गीत बजारमा गायक खत्रीले ल्याएका हुन ।गीतमा चर्चित नायक आयुष रिजाल र अनु साहको अभिनय रहेको छ भने भिडियो निर्देशन शिब बिकले गरेका हुन्।भिडियो सम्पादन भने बिकाश ज्ञावलीले गरेका छन।

अन्तत फेरिए मन्त्रीहरु को को हटे को को सुरक्षित ?नामावली

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन...

लोक गायक बिष्णु खत्री लामो समयपछि मिडियामा,रमेश बिजी संग अध्यक्षमा लड्दै,जितेरै देखाउने!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन पोखरामा हुने...

चर्चित एरेन्जर तथा गायक बिनोद बाजुरलिले पनि दिए सचिब पदको लागि उमेदवारी

काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

चर्चित मोडल महेन्द्र गौतमले पनि दिए दोहोरी प्रतिष्ठानको केन्द्रिय सदस्यको उमेदवारी

काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

संचारकर्मी एवं गीतकार दुर्गा पंगेनीले पनि दिए केन्द्रिय सदस्यको उमेदवारी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

लोक गायक बिरही कार्कीले संचालन गरेको फुलमाया फाउन्डेसनमा थपियो अर्को खुसि

लामो समय देखि फुलमाया फाउन्डेसनले गर्दै आएको सामाजिक कामले अझ थप...

नेपाली भुमि फिर्ता गर्न देशभक्त लोकतान्त्रिक पार्टीले गर्यो चर्को बिरोध प्रदशन

काठमाडौं । नेपालको अतिक्रमित भूभाग समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेपछि...

मेवा खानुको यस्तो छ फाइदा

एजेन्सी – म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर...

ओली ५ वर्ष प्रधानमन्त्री, कार्यकारी अध्यक्ष प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कार्यविभाजन भएको छ।...

मन्त्रिमण्डल हेरफेरको तयारी भएपछि संसदीय समितिको आजको लागि बोलाइएको बैठक स्थगित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेपछि संसदका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology