भारतीय नक्साविरुद्ध बाेल्याे गैरआवासीय नेपाली संघ (एनआरएनए)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भू–भाग कालापानी भारतीय नक्सामा समेटिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । संघले शुक्रबार जारी गरेकाे विज्ञप्तिमा भारतको साे कदमबाट विश्वभर छरिएर रहेका नेपालीहरु दुखी भएकाे उल्लेख छ ।

संघले दुई देशबीच सुल्झाउन बाँकी सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यम र वार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना गरेको छ ।

संघले अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिबद्ध जनाएको छ । ‘मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धीत साेमुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्छ भन्ने हाम्रो मान्यता हो ।’ विज्ञप्तिमा भनिएकाे छ ।

सत्यराज ले निर्देशन गर्ने ‘अन्तरे’ मा मुकुन फाइनल

सत्यराज चौलागाईंले निर्देशन गर्ने चलचित्र ‘अन्तरे’को मुख्य कलाकार ‘अन्तरे’ फाइनल भएको...

नियुक्त भएका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको लिए सपथ

बुधबार साँझ नियुक्त भएका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका...

मुआब्ज निर्धारणको माग गर्दै बुढीगण्डकी आयोजना प्रभावितद्वारा जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना

गोरखा : बुढीगण्डकी आयोजना प्रभावितहरुले मुआब्जा निर्धारणको माग गर्दै आन्दोलन थालेका...

सुनको भाउ घट्यो ,तोलाको कति ???

काठमाडौं । आज साताको पाँचौं दिन (बिहीबार) सुनको भाउ थोरै घटेको...

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ

काभ्रेपलाञ्चोक । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी...

‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा उर्जा सम्मेलन शुरु हुँदै

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा...

वनमौरीको टोकाइबाट एक बालककोे मृत्यु , पाँचजना घाइते

सर्लाही : वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ...

अन्तत फेरिए मन्त्रीहरु को को हटे को को सुरक्षित ?नामावली

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन...

लोक गायक बिष्णु खत्री लामो समयपछि मिडियामा,रमेश बिजी संग अध्यक्षमा लड्दै,जितेरै देखाउने!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन पोखरामा हुने...

चर्चित एरेन्जर तथा गायक बिनोद बाजुरलिले पनि दिए सचिब पदको लागि उमेदवारी

काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology