भारतीय शासकले दुइसय वर्ष अघि देखि नै हामीलाई हेप्दै आएको छ : कमल चौलागाई

काठमाडौं । नेपालको अतिक्रमित भूभाग समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेपछि नेपालमा तरङ्ग ल्याएको छ । लिम्पियाधुरादेखि लिपुलेकसम्मको करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको हो । यसरी भारतले नेपाली भूभाग अतिक्रमण गर्नेदेखि आफ्नो नक्सामा समेत समेट्नुको कारण नेपालले गरेका विभिन्न सन्धिहरुलाई लिएको छ । विशेषगरी, २०५२ साल माघ २९ गते भारतको राजधानी नयाँदिल्लीमा दुई देशबीच भएको महाकाली सन्धिका कारण नेपालको कालापानी, लिपुलेकसहितका भूभागमा भारतले अतिक्रमण गर्न थालेको हो । यो सन्धि निकै विवादास्पद छ । तत्कालीन कांग्रेसका नेता शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा भएको महाकाली सन्धि तत्कालीन नेकपा एमालेका बहुमत नेताहरुले सन्धिको पक्षमा मतदान गरेका थिए ।

सन्धिकाबारेमा नेकपाको केन्द्रिय कमिटीको बैठकमा २०५२ साल माघ पहिलो हप्ता भएको मतदानमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीदेखि माधवकुमार नेपालसम्मले पक्षमा मतदान गरेका थिए ।भने वामदेव गौतम, कमल चौलागाइँ,लगायत धरै नेता उक्त सन्धिको विपक्षमा मतदान गरेका थिए । हेरौ यहि बिषयमा कमल चौलागाई संग गरीएको भिडियो अन्तरबार्ता हेरौ |

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको...

चौविसमाइलमा जीप दुर्घटना दुर्घटनाका मृतक दुवैको सनाखत

पाल्पा : बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको...

साइक्लिङमा नेपाललाई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बिहीबार अर्को स्वर्ण थप...

सिद्धार्थ राजमर्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं : सिद्धार्थ राजमर्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको...

१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानलाइ एक सय ४१ रनले हरायो

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि एक...

कप्तान ज्ञानेन्द्रको शतकसँगै भुटानलाई नेपालले दियो २३७ रनको विशाल लक्ष्य

काठमाडौं : १३ औँ साग अन्तर्गत भुटानविरुद्ध टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान...

घट्यो सुनको भाउ

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ घटेको छ ।...

दोहोरीमा भाइरल कमला घिमिरेले गाउने चौतारीको बरका गायक गायिका मिडियामा,कमला अमृतकै कारण गीत हिट भयो!

पछिल्लो समय युटुबमा सर्बाधिक भाइरल गीत हो चौतारीको बर।उक्त गीतकी गायिका...

उसुको नानछ्वान अलराउन्डमा निमाले जितिन् स्वर्ण

काठमाडौं : १३ औं साग अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले...

विप्लव समूहका युवा सचिव रमेश पक्राउ

बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology