प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार

काठमाडौं । चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार जारी रहेको बताएका छन् ।
उपचारमा संलग्न चिकित्सकहरूले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको बताएका हुन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले भनिन्– ‘ सोंचेको भन्दाबढी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको छ ।’

‘एपेन्डिसाइटिसको अपरेसन र मिर्गौलाबाहेक अरू समस्या प्रधामन्त्रीमा छैन । मात्र आरामको खाँचो छ’ –दिव्या भन्छिन् । प्रधानमन्त्री ओलीलाई दुई सातापछि मात्रै शल्यक्रियापूर्वको अवस्थामा फर्किने पनि उनले बताइन् ।

प्रधानमन्त्रीको घाउ निको हुन करिब एक साता लाग्ने पनि उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । गएको मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको...

चौविसमाइलमा जीप दुर्घटना दुर्घटनाका मृतक दुवैको सनाखत

पाल्पा : बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको...

साइक्लिङमा नेपाललाई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बिहीबार अर्को स्वर्ण थप...

सिद्धार्थ राजमर्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं : सिद्धार्थ राजमर्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको...

१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानलाइ एक सय ४१ रनले हरायो

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि एक...

कप्तान ज्ञानेन्द्रको शतकसँगै भुटानलाई नेपालले दियो २३७ रनको विशाल लक्ष्य

काठमाडौं : १३ औँ साग अन्तर्गत भुटानविरुद्ध टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान...

घट्यो सुनको भाउ

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ घटेको छ ।...

दोहोरीमा भाइरल कमला घिमिरेले गाउने चौतारीको बरका गायक गायिका मिडियामा,कमला अमृतकै कारण गीत हिट भयो!

पछिल्लो समय युटुबमा सर्बाधिक भाइरल गीत हो चौतारीको बर।उक्त गीतकी गायिका...

उसुको नानछ्वान अलराउन्डमा निमाले जितिन् स्वर्ण

काठमाडौं : १३ औं साग अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले...

विप्लव समूहका युवा सचिव रमेश पक्राउ

बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology