मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सिन्धुली : सिन्धुलीको मदन भण्डारी लोकमार्गको कमलाखोच क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ९,लखिमामा गएराती बा ५६ प ११०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुधौली नगरपालिका–१४ ककुरठाकुरका सडकबहादुर सुनुवारको मृत्यू भएको प्रहरीले जनाएको छ ।

सवारी नियम विपरित तीन जना सवार सो मोटरसाइकल दुर्घटनामा परी दुधौली १४ का हेमबहादुर सुनुवार र दुधौली १० कर्था थोत्रीका सोमबहादुर सुनुवार घाईते भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको...

चौविसमाइलमा जीप दुर्घटना दुर्घटनाका मृतक दुवैको सनाखत

पाल्पा : बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको...

साइक्लिङमा नेपाललाई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बिहीबार अर्को स्वर्ण थप...

सिद्धार्थ राजमर्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं : सिद्धार्थ राजमर्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको...

१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानलाइ एक सय ४१ रनले हरायो

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि एक...

कप्तान ज्ञानेन्द्रको शतकसँगै भुटानलाई नेपालले दियो २३७ रनको विशाल लक्ष्य

काठमाडौं : १३ औँ साग अन्तर्गत भुटानविरुद्ध टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान...

घट्यो सुनको भाउ

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ घटेको छ ।...

दोहोरीमा भाइरल कमला घिमिरेले गाउने चौतारीको बरका गायक गायिका मिडियामा,कमला अमृतकै कारण गीत हिट भयो!

पछिल्लो समय युटुबमा सर्बाधिक भाइरल गीत हो चौतारीको बर।उक्त गीतकी गायिका...

उसुको नानछ्वान अलराउन्डमा निमाले जितिन् स्वर्ण

काठमाडौं : १३ औं साग अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले...

विप्लव समूहका युवा सचिव रमेश पक्राउ

बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology