१० बर्ष जापान बसेर नेपाल फर्केका लोक गायक सुर्य बुबाको अबस्था सम्झेर रोए-आमाले मलाइ ढाट्नु भयो!

बिगत १० बर्षदेखि जापान बसेर नेपाल फर्किएका चर्चित गायक सुर्य खड्का आफ्नो पारिवारिक अबस्था सम्झेर रुदै मिडियामा आएका छन।उनि आफ्नो पारिवारिक अबस्था संग जोडिएर जापान बस्दा नेपालको अबस्थालाई चित्रण गर्दै भाबुक भएका हुन्।दोहोरी गीत गाएर भाइर भएका सुर्य अहिले पनि जापाननै बस्छन।

१ दशक सम्म नेपालबाट टाढा बस्नु पर्दाको पिडा र बाबा बिरामी हुदा समेत घर फर्कन नपाउदाको पिडा सम्झेर उनि रुन पुगे।उनको बुबा लामो समय देखि बिरामी छन।सुर्य खड्का प्रकाश सपुतको छिमेकी मात्रै हैनन् उनीहरु एकै स्कुलमा पढ्ने साथी पनि हुन्।उनीहरुको साथीत्व निकै नजीक छ हेरौ यो भिडियो :

जनकपुर फेसन शो मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन (फोटो फिचर)

काठमाडौँ /जनकपुर मा भर्खरै एल एड एन मोडल एजेन्सीले आयोजना गरेको...

बाह्रबिसेको अनिश्चितकालका लागि जारी गरिएको निषेधाज्ञा स्थगित

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन...

ए डिभिजन लिग फुटबल अन्तर्गत आज सातौँ चरणका अन्तिम दुई खेल हुँदै

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत साेमबार...

उपसभामुख तुम्बाहाम्फेले बोलाइन् पत्रकार , शिवमायाको राजीनामापछि को होला उपसभामुख ?

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले पत्रकार सम्मेलनको आयोजना गर्ने...

सुनको भाउ फेरि बढ्यो , हेर्नुहोस् तोलाको कति पुग्यो त ?

सुन आज तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको छ। केही दिनदेखि...

पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं : पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

कस्तो छ आगामी ३ दिनको मौसम बारे जानकरी

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको...

तपाईं को आज को राशिफल कस्तो छ। हेर्नुहोस।

आज माघ ६ गते सोमबार, आफ्नो राशिफल कस्तो छ ।पढ्नु ...

अमृत सापकोटा देखि राधिका हमाल सम्मले आस्था राउतको खुलेरै बिरोध गरे! के के भयो हेर्नुहोस भिडियो

गायिका आस्था राउतको बिरोध गर्दै गायक अमृत सापकोटा र राधिका हमालले...

टिका सानु बिनै इन्द्रेणी टिम पुग्यो इन्डिया कार्यक्रममा,लेखिन सामाजिक संजालमा भाबुक स्टाटस

कमल सरगम:काठमान्डौ-इन्द्रेणी टिमकि चर्चित गायिका टिका सानु इन्द्रेणी टिम संग भारतमा...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology