पिकअप दुर्घटना हुँदा दुई जनाको मुत्यु , १६ घाइते

काठमाडौं : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ स्थित गडन्ता चोकमा बुधवार पिकअप दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ भने १६ जना यात्रु घाइते भएका छन् । मुत्यु हुनेमा धनुषाधाम नगरपालिका २ कि ७० वर्षिया सकुन्तला देवी साह र भारत जयनगर सिताहीकी ६० वर्षिया बर्तनिया देवी साह रहेका छन ।

बाराको गढीमाईबाट जनकपूरतर्फ जाँदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले बताए ।

क्षमताभन्दा बढी यात्रु राखेका कारण गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये ४ जनाको धरानमा १२ जनाको बर्दिबासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ ।

बाह्रबिसेको अनिश्चितकालका लागि जारी गरिएको निषेधाज्ञा स्थगित

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन...

ए डिभिजन लिग फुटबल अन्तर्गत आज सातौँ चरणका अन्तिम दुई खेल हुँदै

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत साेमबार...

उपसभामुख तुम्बाहाम्फेले बोलाइन् पत्रकार , शिवमायाको राजीनामापछि को होला उपसभामुख ?

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले पत्रकार सम्मेलनको आयोजना गर्ने...

सुनको भाउ फेरि बढ्यो , हेर्नुहोस् तोलाको कति पुग्यो त ?

सुन आज तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको छ। केही दिनदेखि...

पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं : पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

कस्तो छ आगामी ३ दिनको मौसम बारे जानकरी

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको...

तपाईं को आज को राशिफल कस्तो छ। हेर्नुहोस।

आज माघ ६ गते सोमबार, आफ्नो राशिफल कस्तो छ ।पढ्नु ...

अमृत सापकोटा देखि राधिका हमाल सम्मले आस्था राउतको खुलेरै बिरोध गरे! के के भयो हेर्नुहोस भिडियो

गायिका आस्था राउतको बिरोध गर्दै गायक अमृत सापकोटा र राधिका हमालले...

टिका सानु बिनै इन्द्रेणी टिम पुग्यो इन्डिया कार्यक्रममा,लेखिन सामाजिक संजालमा भाबुक स्टाटस

कमल सरगम:काठमान्डौ-इन्द्रेणी टिमकि चर्चित गायिका टिका सानु इन्द्रेणी टिम संग भारतमा...

रबि लामिछानेले मुद्धा जित्दा कसले के लेखे फेसबुकमा?पढौ सबै

चितवन, ०५ माघ । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology