उपनिर्वाचनको समीक्षा गरी केन्द्रमा प्रतिवेदन पठाउन मातहतका कमिटिलाई निर्देशन

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गरी केन्द्रमा प्रतिवेदन पठाउन मातहतका कमिटिलाई निर्देशन दिएको छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले मातहतको कमिटीलाई निर्देशन दिएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको समीक्षा गरी केन्द्रमा पठाउन माताहातको कमिटीलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए । श्रेष्ठका अनुसार सो रिपोर्ट प्राप्त भएपछि अर्को सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षा हुनेछ ।

सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा भइरहेको सुधारप्रति प्रसन्नता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यस्थिति र उपनिर्वाचनको विषयमा सचिवालय सदस्य संक्षिप्त जानकारी गराएका थिए ।

सचिवालयको अर्को बैठक २३ गते बस्नेछ, जुन बैठकले स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने बारेमा निर्णय लिनसक्ने प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् । पुष्पकमल दाहाल कार्यकारी अध्यक्ष भएपछि सचिवालय बैठक पहिलो पटक बसेको हो ।

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

महेन्द्रनगर : जंगली हात्तीको आक्रमणबाट बुधबार कञ्चनपुरको दोधारा चादँनीमा दुई जनाको...

पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई...

स्कुल बसले किचेर मोरङमा एक वर्षीय बालकको मृत्यु

विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक...

चिठ्ठा पर्‍यो भन्दै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं : चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी...

१३ लाख अवैध नेपाली रुपैयाँ सहित २ जना पक्राउ

बाँके : अवैध १३ लाख नेपाली रुपैयाँसहित बाँकेबाट दुई जना पक्राउ...

नारायणगढ मुग्लिन सडक शुक्रबारदेखि दुई सातासम्म दिउँसोमा बन्द

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द गरिने...

फर्निचर उद्योगमा आगलागी , २५ लाखको क्षति

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर...

सर्लाहीका घुस लिने प्रहरी अख्तियारकाे नियन्त्रणमा

काठमाडौं । ५० हजार घुस लिने सर्लाहीका प्रहरी नायव निरीक्षक राजेशकुमार...

सुनको मूल्य आज स्थिर

काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज...

१५ गतेदेखि बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा

भरतपुर : भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology