पुर्णिमा लामा र अशिम कुमार कटुवालको आवाजमा आयो उत्कृष्ट गीत

काठमाडौ। लोक दोहोरी गित कति मुया रेलिमै नाम को भर्खरै मात्र बजारमा सार्बजनिक भएको छ निकै चर्चित अनुहार हरु देखिएका छन् गित बाट कलाकार हरु पनि गितले चर्चा को स्थान पाउनेमा ढुक्क रहेको कलाकार को भनाइ छन् उक्त गितमा स्वर दिएका छन् अशिम कुमार कटुवाल र पुर्णिामा लामा को रहेको छ भने लय निकै चर्चित गायक तथा शर्जक बाल कुमार श्रेष्ठ को रहेको छ भने सब्द सिर्जना कटुवाल कै रहेको छ

भिडियो पनि मौलिकता लाई ध्यानमा राख्दै उत्कृष्ट भनेको कलाकार हरुको दाबी छ अभिनय मा अहिलेको चर्चित मोडेल करिश्मा ढकाल र अछुतम कटुवाल को छ भिडियो तयारी गरेका छन् राज तामाङ सागर गौतम मोहन लामा नारायण मगर प्रकाश यसके को हात रहेको छ हेर्नुस् भिडियो सहित

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

महेन्द्रनगर : जंगली हात्तीको आक्रमणबाट बुधबार कञ्चनपुरको दोधारा चादँनीमा दुई जनाको...

पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई...

स्कुल बसले किचेर मोरङमा एक वर्षीय बालकको मृत्यु

विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक...

चिठ्ठा पर्‍यो भन्दै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं : चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी...

१३ लाख अवैध नेपाली रुपैयाँ सहित २ जना पक्राउ

बाँके : अवैध १३ लाख नेपाली रुपैयाँसहित बाँकेबाट दुई जना पक्राउ...

नारायणगढ मुग्लिन सडक शुक्रबारदेखि दुई सातासम्म दिउँसोमा बन्द

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द गरिने...

फर्निचर उद्योगमा आगलागी , २५ लाखको क्षति

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर...

सर्लाहीका घुस लिने प्रहरी अख्तियारकाे नियन्त्रणमा

काठमाडौं । ५० हजार घुस लिने सर्लाहीका प्रहरी नायव निरीक्षक राजेशकुमार...

सुनको मूल्य आज स्थिर

काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज...

१५ गतेदेखि बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा

भरतपुर : भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology