अभियुक्तसँग रकम लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयमा तानिए

काठमाडौं : अभियुक्तसँग रकम लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयमा तानिएका छन्।

अभियुक्तसँग रकम लिएर सार्वजनिक मुद्दा नचलाउने निर्णय गरेका सिडिओ खगेन्द्र प्रसाद रिजाललाई गृहमन्त्रालयले तानेको हो। बिहिवार सिडओ रिजालले घुष लिएको भन्दै पीडित परिवारले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए। त्यसपछि रिजालले रकम लिएको घटना बाहिरिएको थियो।

सिडिओ रिजालले दोलखा मेलुङ गाँउपालिकाका कुमार लाख मोक्तान र कालिञ्चोक गाउँपालिकाका उदिम तामाङ र इन्द्रबहादुर राइले १ लाख ११ हजार रुपैयाँ घुष दिएको आरोप लगाएका थिए। सार्वजनिक मुद्दा मिलाउने भन्दै सिडिओ रिजालले मोक्ताङसँग ९० हजार र बाँकी दुई जनासँग २१ हजार रुपैयाँ लिएको आरोप लागेको छ।

गायिका आस्था राउतलाई पक्राउ गरिदै,बन्दै यस्तो योजना

काठमाडौं, ३ माघ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको...

आस्था राउतको चौतर्फी बिरोध,कलाकार हु भन्दैमा जे पनि गर्ने भन्दै लोक गायक भगवान भण्डारीले लेखे कडा स्टाटस

लोकप्रिय गायिका आस्था राउतले गरेको हर्कतको कलाकारहरुबाट पनि चौतर्फी बिरोध आउन...

पल्टन गएको लाहुरे फर्किदा बाकसमा,श्रीमती र परिवारको बिचल्ली

नेपाली मौलिक लोक गीतका लागि बिगत डेड दशक देखि लागि परेका...

सुन्तलाको बोक्राले गर्छ यस्तो फाइदा

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको...

उपत्यकाका विभिन्न आठ चोकमा सञ्चालनमा आए ‘ट्राफिक बत्ती’

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको...

छोरी मान्छे अनि यो समाज : सुस्मिता फुयाल

छोरी मान्छे अनि यो समाज तपाइँ आफै पनि कल्पना गर्नुस त...

वर्षाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान प्रभावित

काठमाडाै‌ं । बिहीबार साँझदेखि लगातार परेको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक...

जाडोमा च्याउ खानुस हुन्छ यस्तो फाइदा

काठमाडौं – च्याउ धेरैलाई मन गर्ने चिज हो । अहिले च्याउका...

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology