लोकप्रिय गायक बद्री पंगेनीले गाएको सुबास रेग्मीको किन होर?बजारमा

काठमाडौँ – सयौँ कलाकारहरुलाई विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत लगानी गरेर स्थापित बनाइसकेका सफल संगीत ब्यबसायी , टेलिभिजन कार्यक्रम प्रस्तोता , गीतकार,मोडेल एबम निर्देशक सुबाश रेग्मीले यसपाली भने आफ्नै शब्द रचनामा एक फरक खालको लोक दोहोरि गीत लिएर बजारमा आएका छन् । विन्ध्यवासिनी म्युजिक प्रालिकै अफिसियल युट्युव च्यानलमार्फत आज प्रकासित यस गीतलाई कलाकार तथा श्रोता दर्शक हरुले व्यग्र प्रितिक्षा गरिरहेका थिए जसको चर्चा परिचर्चा केहि महिना अगाडी देखि नै नेपाली सांगीतिक बजारमा थियो।

लोकप्रिय गायक बद्रि पंगेनी र गायिका प्रिया भण्डारीको आवाजमा रहेको यस गीतलाई संगीत भने चर्चित संगीतकार श्रीकृष्ण बम मल्लले गरेका हुन् जसमा संगीत संयोजन आशिष अविरलको रहेको छ । गीतको भिडियोलाई लोकदोहरी भिडियोकै महानायक बनेर जनजनको मनमनमा बस्न सफल , सफल अनि लोकप्रिय निर्देशक एबम मोडेल शंकर बिसीले निर्देशन गरेका हुन् भने अभिनय पनि उनै प्रिय निर्देशक शंकर बिसिकै रहेको छ जसलाई साथ् दिएकी छिन अत्यन्तै सम्भावना बोकेकी मोडेल कविता आचार्यले र छायांकन गरेका छन् दुर्गा पौडेलले, सम्पादन चाहिँ नविन घर्ति मगरले ।

गीतको अडियो तथा भिडियो धेरै मिहेनेत गरेर बनाइएकोले राम्रो बजार पाउन सफल हुने गीत निर्माण टिमले बताएको छ।समग्रमा हेर्दाखेरी गीत अत्यन्तै राम्रो बनेको छ । निर्माण टिमले भने जस्तै राम्रो बजार पाउनेमा कुनै दुबिधा देखिदैन
हाम्रो तर्फदेखी पनि यस गीत र गीतसङ्ग सम्बन्धित सपूर्ण श्रष्टा कलाकार तथा प्राबिधिक लाइ सफलताको धेरै धेरै शुभकामना ।।।
कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।

गायिका आस्था राउतलाई पक्राउ गरिदै,बन्दै यस्तो योजना

काठमाडौं, ३ माघ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको...

आस्था राउतको चौतर्फी बिरोध,कलाकार हु भन्दैमा जे पनि गर्ने भन्दै लोक गायक भगवान भण्डारीले लेखे कडा स्टाटस

लोकप्रिय गायिका आस्था राउतले गरेको हर्कतको कलाकारहरुबाट पनि चौतर्फी बिरोध आउन...

पल्टन गएको लाहुरे फर्किदा बाकसमा,श्रीमती र परिवारको बिचल्ली

नेपाली मौलिक लोक गीतका लागि बिगत डेड दशक देखि लागि परेका...

सुन्तलाको बोक्राले गर्छ यस्तो फाइदा

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको...

उपत्यकाका विभिन्न आठ चोकमा सञ्चालनमा आए ‘ट्राफिक बत्ती’

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको...

छोरी मान्छे अनि यो समाज : सुस्मिता फुयाल

छोरी मान्छे अनि यो समाज तपाइँ आफै पनि कल्पना गर्नुस त...

वर्षाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान प्रभावित

काठमाडाै‌ं । बिहीबार साँझदेखि लगातार परेको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक...

जाडोमा च्याउ खानुस हुन्छ यस्तो फाइदा

काठमाडौं – च्याउ धेरैलाई मन गर्ने चिज हो । अहिले च्याउका...

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology