१३ लाख अवैध नेपाली रुपैयाँ सहित २ जना पक्राउ

बाँके : अवैध १३ लाख नेपाली रुपैयाँसहित बाँकेबाट दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलबाट सौरभ सोनी र विनोदकुमार सोनीलाई १३ लाख अवैध नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथमा स्रोत नखुलेको नेपाली रुपैयाँ भेटिएको प्रहरीले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि प्रक्रिया थालिएको प्रहरीले बताएको छ ।

उपसभामुख तुम्बाहाम्फेले बोलाइन् पत्रकार , शिवमायाको राजीनामापछि को होला उपसभामुख ?

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले पत्रकार सम्मेलनको आयोजना गर्ने...

सुनको भाउ फेरि बढ्यो , हेर्नुहोस् तोलाको कति पुग्यो त ?

सुन आज तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको छ। केही दिनदेखि...

पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं : पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

कस्तो छ आगामी ३ दिनको मौसम बारे जानकरी

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको...

तपाईं को आज को राशिफल कस्तो छ। हेर्नुहोस।

आज माघ ६ गते सोमबार, आफ्नो राशिफल कस्तो छ ।पढ्नु ...

अमृत सापकोटा देखि राधिका हमाल सम्मले आस्था राउतको खुलेरै बिरोध गरे! के के भयो हेर्नुहोस भिडियो

गायिका आस्था राउतको बिरोध गर्दै गायक अमृत सापकोटा र राधिका हमालले...

टिका सानु बिनै इन्द्रेणी टिम पुग्यो इन्डिया कार्यक्रममा,लेखिन सामाजिक संजालमा भाबुक स्टाटस

कमल सरगम:काठमान्डौ-इन्द्रेणी टिमकि चर्चित गायिका टिका सानु इन्द्रेणी टिम संग भारतमा...

रबि लामिछानेले मुद्धा जित्दा कसले के लेखे फेसबुकमा?पढौ सबै

चितवन, ०५ माघ । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन...

अन्तत रबि लामिछानेले जिते मुद्धा,उनका समर्थकको खुसियाली सामाजिक संजालमा

चितवन, ०५ माघ । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन...

महरा पछि अग्नि सापकोटा शभामुख,प्रचण्डको कुरा माने ओलीले

५ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेपाल)का अध्यक्षद्धय...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology