प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखकाे उम्मेदवार टुंगो नलगाएका कारण बैठक बस्ने नबस्ने अन्याैल छ । बैठकको सम्भावित कार्यसूची समेत तय गरिएको छैन् ।

शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको थियो । तर, उनको राजीनामा आइसकेको छैन । शिवमायाले आफू सभामुखका लागि सक्षम भएको बताउँदै आएकी छिन् ।

सचिवालयले सभामुखमा कसलाई उठाउने भन्नेबारे भने निर्णय गर्न सकेन । सभामुख टुंगो नलाग्दा र उपसभामुखको राजीनामा पनि नआएका कारण आजको बैठक अन्योलमा परेको हो ।

गत पुस १५ का लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै दुई महिलालाइ कुटपिट

धनगढी । छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर...

मोटोपना घटाउन चाहनु हुन्छ , भने अपनाउनुहोस यस्तो उपाय

बढदो आधुनिकरणसगैँ मानिसको जिबनशैलि पनि फेरिदैं छ। बिभिन्न खानपान र ब्यायम...

स्लिम हुन भात नै छोड्नु पर्छ भन्ने छैन !

आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र रु...

आइतबार सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ...

झिलिमिली सहर अनि ठुली को कथा : सुस्मिता फुयाल

ठुली एकदमै लजालु स्वभाव ,कम बोल्ने र सोझी छिन ।उनको परिवारमा...

निरोगी बन्न अपनाउनुस् यस्ता उपायहरु

स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान...

बेथेको तरकारी खानुका यस्ता छन् फाइदा

तपाईंले भान्सामा बेथेको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी...

आजको महँगो समयमा १० रूपैयाँमै खाना!

१० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा। असम्भव लाग्ने काम...

सेल्फी लभर्सहरु को लागि उत्कृष्ट सेल्फी खिच्ने यस्ता छन् तरिकाहरु

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा...

उपसभामुखले राजिनामा दिने , सभामुख नेकपा बाटै

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology