बिष्णु माझीको जस्तै आवाज भएकी धना परियार १बर्ष पछि मिडियामा,बाटोमा भुत आयो भनेर भाग्छन (भिडियो)

आज भन्दा ठ्याक्कै १ बर्ष अगाडी यही स्टुडियोमा धना परियार आएकी थिइन उनि निकै नाजुक अबस्थामा आए पछि हामीले धनलाई सहयोग गरेका पनि थियौं।उनको उपचार र सांगीतिक यात्रा दुबैलाई सहज हाम्रै टिमबाट भएको हो उनको पहिलो गीत देखि आज सम्म को गीतहरुमा सबै खर्चको ब्यबस्थापन एहिबाट भएको थियो धना अहिले हात चलाउन सक्नेत भएकी छिन तर उनको अनुहारमा चमक आउन सकेको छैन।अझै पनि बाटोमा हिड्दा उनलाई कुरूप र भुत भन्दै भाग्छन उनि यो कुरालाइ सम्झेर भाबुक समेत भएकी छिन।

धनलाई सबैतिर बाट सहयोग आउने आसमा बसेकी धना अब भने आस मारेकी छ उनलाई सहयोग आउन छाडेपछि उपचारको लागि झन् समस्या बढ्न थालेको छ उनको हातको उपचार भए पनि अनुहारको उपचार हुन सकेको छैन।यदि धनलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा लालीगुराँस डटकममा सम्पर्क गर्नुहोस जसको लागि
कमल सरगम Imo,viber,whatsapp(9851224970)

मोटोपना घटाउन चाहनु हुन्छ , भने अपनाउनुहोस यस्तो उपाय

बढदो आधुनिकरणसगैँ मानिसको जिबनशैलि पनि फेरिदैं छ। बिभिन्न खानपान र ब्यायम...

स्लिम हुन भात नै छोड्नु पर्छ भन्ने छैन !

आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र रु...

आइतबार सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ...

झिलिमिली सहर अनि ठुली को कथा : सुस्मिता फुयाल

ठुली एकदमै लजालु स्वभाव ,कम बोल्ने र सोझी छिन ।उनको परिवारमा...

निरोगी बन्न अपनाउनुस् यस्ता उपायहरु

स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान...

बेथेको तरकारी खानुका यस्ता छन् फाइदा

तपाईंले भान्सामा बेथेको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी...

आजको महँगो समयमा १० रूपैयाँमै खाना!

१० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा। असम्भव लाग्ने काम...

सेल्फी लभर्सहरु को लागि उत्कृष्ट सेल्फी खिच्ने यस्ता छन् तरिकाहरु

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा...

उपसभामुखले राजिनामा दिने , सभामुख नेकपा बाटै

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६...

आजबाट मौसम सुधार हुँदै जाने

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम आज...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology