लोकप्रिय गायक तथा संगीतकार बसन्त थापाले धना परियारलाई आफ्नो गीत गाउँन दिने भयो सम्झौता

कमल सरगम-काठमाण्डौ :केहि समय एता सामाजिक संजालमा अत्याधिक भाइरल आगोले जलेकी धना परियारलाइ ठुलो राहत मिल्ने भएको छ।भन्छननि ‘त आट म पुर्याउछु”हो त्यस्तै भयो धनलाई पनि।६ महिना जति मिडियाबाट टाढा भएकी धनालाई लोकप्रिय सर्जक तथा गायक बसन्त थापाले आफ्नो एल्बममा गाउने अवसर दिने भएको छन।धना संग बिशेष छलफल गरि आफ्नो एल्बममा उनलाई स्थान दिने जानकारी लालीगुराँस डटकमलाइ दिएका छन।केहि समय अगाडी धनाको लागि केहि गीतहरु रेकर्ड गर्न लालीगुराँस डटकमले सघाउदै आएको छ।

धना परियार भाइरल हुदै गर्दा लोकप्रिय गायक बसन्त थापाको गीत सालको पात निकै गाईन।उनको त्यो आवाजनै सामाजिक संजालमा धेरै खोजिएको आवाज थियो।उनको त्यो भाइरल आवाज खोज्दै जादा उनि एकाएक युटुबमा देखिन थालिन जसको कारण आज सर्बत्र चर्चामा छिन।

धना एक सुमधुर आवाज भएकी गायिका हुन् तर उनको आवाज सहि सृजनामा पर्न नपाउदा आवाजको पहिचान हुन सकेको छैन।यसै क्रममा बसन्त थापाले रिक्स लिदै धनालाई आफ्नो एल्बममा आवाज भर्न दिने बताएका छन।बसन्त भन्छन’धनाको एउटा भिडियो अन्तर्वार्ता हेरे,उनको रुप देखेर भुत आयो भन्दै भागेको कुराले निकै मन छोयो अनि आवाज सुने झनै मन छोयो त्यस पछि उनको आवाज आम दर्शक बीच पुर्याउन पर्छ भन्ने लागेर उनको लागि आफ्नो तर्फबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हु।”धनाको आवाजको प्रशंसा गरिरहेका थापाले अझ थप्दै भने ‘मनको सुन्दरताले हेर्न सके धना भुत हैनन् उनि सुन्दर छिन म आफ्नो तर्फबाट हरबखत सघाउछु’।

थापाले सृजना गरेको धेरै गीतहरु हिट छन।पछिल्लो समय लगातार ४/५ ओटा गीत करोडको क्लबमा प्रबेस हुदै उनि माथी पनि विभन्न आरोप लाग्ने गर्छ।उनि नया कलाकारलाई स्थाननै दिदैनन भन्ने आरोप लाग्दै गर्दा धनालाई आफ्नो एल्बमको लागि लिएको समाचारले दरिलो झापड लागेको छ। थापाले उक्त गीतबाट आएको रोयल्टी धनलाई दिने समेत लालीगुराँसलाइ जानकारी दिनु भयो ।धना एक गरिब परिवारमा जन्मिएकी र सानै उमेरमा आगोले जलेर अचेत अबस्थामा पुगेकी एक प्रतिभा हुन।उनको लागि यो ठुलो अवसर बनेर आएको छ।टिमलाइ अग्रिम बधाई छ।
बिशेष कुराकानी यस्तो छ हेर्नुस :

महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै कञ्चनपुरमा दुई महिलालाइ गरे यस्तो

धनगढी । छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर...

मोटोपना घटाउन चाहनु हुन्छ , भने अपनाउनुहोस यस्तो उपाय

बढदो आधुनिकरणसगैँ मानिसको जिबनशैलि पनि फेरिदैं छ। बिभिन्न खानपान र ब्यायम...

स्लिम हुन भात नै छोड्नु पर्छ भन्ने छैन !

आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र रु...

आइतबार सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ...

झिलिमिली सहर अनि ठुली को कथा : सुस्मिता फुयाल

ठुली एकदमै लजालु स्वभाव ,कम बोल्ने र सोझी छिन ।उनको परिवारमा...

निरोगी बन्न अपनाउनुस् यस्ता उपायहरु

स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान...

बेथेको तरकारी खानुका यस्ता छन् फाइदा

तपाईंले भान्सामा बेथेको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी...

आजको महँगो समयमा १० रूपैयाँमै खाना!

१० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा। असम्भव लाग्ने काम...

सेल्फी लभर्सहरु को लागि उत्कृष्ट सेल्फी खिच्ने यस्ता छन् तरिकाहरु

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा...

उपसभामुखले राजिनामा दिने , सभामुख नेकपा बाटै

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology