समाचार राजनीति

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण

काठमाडौं : नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्रीहरुले सरकारको सम्बृद्ध नेपाल सुखी नेपालीको नारालाई पूरा गर्नेगरी काम अघि बढाउने प्रतिबद्धता जनाए । पदभार ग्रहण गर्नेमा...

पुरा पढ्नुहोस
नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १३ वर्ष पूरा

काठमाडौं : दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्व अन्त्यका लागि तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १३ वर्ष पूरा भएको छ । सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइराला र...

पुरा पढ्नुहोस
नेपाली भुमि फिर्ता गर्न देशभक्त लोकतान्त्रिक पार्टीले गर्यो चर्को बिरोध प्रदशन

काठमाडौं । नेपालको अतिक्रमित भूभाग समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेपछि नेपालमा तरङ्ग ल्याएको छ । लिम्पियाधुरादेखि लिपुलेकसम्मको करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको हो...

पुरा पढ्नुहोस
मन्त्रिमण्डल हेरफेरको तयारी भएपछि संसदीय समितिको आजको लागि बोलाइएको बैठक स्थगित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेपछि संसदका राज्य व्यवस्था समितिको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री...

पुरा पढ्नुहोस
नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आज बिहानका लागि बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै ढिला गरी बैठक शुरु भएको हो । बैठकमा मन्त्रिमण्डल फेरबदलका...

पुरा पढ्नुहोस
हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान

बाँके : हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमिबाट छिमेकीहरूलाई आफ्ना सेना फिर्ता लैजान आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमिबाट छिमेकीहरूलाई आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका छन् । आइतवार सत्तारूढ नेकपाको भातृसङ्गठन युवा संघको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै उनले सरकारले एक इन्च नेपाली भूमि...

पुरा पढ्नुहोस
नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्दै

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बस्दै छ । पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपचुनाव लगायत विषयमा छलफल गर्न सचिवालय बैठक...

पुरा पढ्नुहोस
लिपुलेक र लिम्यिाधुराको सीमा सम्बन्धी बिषय दुई देशका सरकारले टुंग्याउनुपर्छ : महासेनानी ईश्वरकुमार श्रेष्ठ

बुटवल : नेपाली सेनाका महासेनानी ईश्वरकुमार श्रेष्ठले लिपुलेक र लिम्यिाधुराको सीमा सम्बन्धी बिषय दुई देशका सरकारले टुंग्याउनुपर्ने बताएका छन् । सेनाको सुचना तथा जनसम्पर्क महाशाखाले बुटवलमा गरेको नागरिक अन्तरक्रियामा उनले सेना सरकारको निर्देशन अनुसार...

पुरा पढ्नुहोस
सन्दीजंग शाहको रिहाईको माग गर्दै बाँकेमा तरुण दलको बन्द, जनजीवन प्रभावित

बाँके : हतियारसहित पक्राउ परेका नेपालगन्ज नगर सभापति सन्दीजंग शाहको रिहाईको माग गर्दै नेपाल तरुण दल बाँकेले आज बन्दको आव्हान गरेको छ । बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । सार्वजनिक यातायात, शिक्षण संस्था,...

पुरा पढ्नुहोस
© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology