समाज

९० भन्दा बढी महिलाको हत्या,यिनै हुन् ३५ बर्षका सिरियल किलर

एउटै व्यक्तिले ९० जना भन्दा बढीको शृंखलाबद्ध हत्या। पत्याउनै गाह्रो पर्ने यो खबर सत्य हो। हाल जेलमा रहेका सामुएल लिटल नामका व्यक्ति अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक ‘सिरियल किलर’ रहेको अमेरिकी अनुसन्धान संस्था एफबीआईले जनाएको...

पुरा पढ्नुहोस
दशैको दिनमा दुई जना कैदीको गयो ज्यान,दुईजना सिकिस्त बिरामी

२१ असोज, पाँचथर । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली पुगे सितल निवास,राष्ट्रपतिले लगाइदिइन् प्रधानमन्त्री ओलीलाई दसैंको टीका

२१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैंको टीका लगाइदिएकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितलनिवास पुगेका ओलीलाई दशैंको टीका, जमरा र माला...

पुरा पढ्नुहोस
जबर्जस्ती यौनसम्बन्धका लागि सानै उमेरमा आमाबाट बेचिएकी डेमीको कहालीलाग्दो पीडा

लस एन्जल्स। हलिउडकी अघिल्लो पुस्ताकी चर्चित अभिनेत्री डेमी मुरले एक कार्यक्रममा जीवनको पीडादायी कथा सुनाएकी छन् । आफूलाई आमाले पैसाका लागि १५ वर्षको उमेरमै परपुरुषको हातमा जबर्जस्ती यौनसम्बन्धका लागि बिक्री गरिदिएको यी अभिनेत्रीले...

पुरा पढ्नुहोस
कक्षा ११ को परीक्षाफल प्रकाशित , बिध्यार्थीले भने १२ बजेपछि मात्र परीक्षाफल हेर्न सकिनें

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत वैशाख जेठ महिनामा लिएको परीक्षाको परीक्षाफल आज मंगलबार बिहानै प्रकाशित गरेको हो । बोर्डको आज (मंगलबार) बसेको बैठकपछि परीक्षाफल प्रकाशित...

पुरा पढ्नुहोस
पोहोर सालभन्दा यो दशैंमा सुरक्षा व्यवस्था एकदमै कडा बनाइदै…

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले दशैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। गृहमन्त्री थापाले जनताको सबैभन्दा बढि आवातजावत हुने समय भएकाले दशैं, तिहार जस्ता चाडपर्वलाई...

पुरा पढ्नुहोस
कस्ती पापिनी श्रीमती जसले परपुरूषसँग मिलेर आफ्नै श्रीमानकाे हत्या गरिन …

श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको...

पुरा पढ्नुहोस
छोराको आसमा १६ वर्षदेखि ३५ वर्षसम्म सन्तान जन्माउदा पुग्यो १२ सन्तान….

वीरेन्द्रनगर – ताँजकोट गाउँपालिका–२, कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन्। ३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन्। सात छोरीको जन्मदिएकी उनले ज्यान जोखिममा पारेर पाँच पटक गर्भपतन गरिन्। जसको असरले...

पुरा पढ्नुहोस
अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान ४ः४५ बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका...

पुरा पढ्नुहोस
श्रीमानको मृत्यु भएपछि नौ महिनाकी गर्भवती श्रीमतीसहित तीन छोराछोरीको बिचल्ली …

बाजुरा :– जिल्लाको बुढिन्नदा नगरपालिका ६ कोटिलामा बुवाको मृ’त्यु र आमा अ’शक्त भएपछि तिन भाइबहिनि बि’चल्लीमा परेका छन्। स्थानीय पलिमान आउजीको ७महिना पहिले ल’डेर मृ’त्यु भएपछि उनकी श्रीमति कृष्णा सहित तीन छोराछोरीको बि’चल्ली भएको...

पुरा पढ्नुहोस
© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology