समाज

झाँक्रीको विश्वासमा पर्दा जीवनमरणको दोसाँधमा ,विकार फालिदिने भदै पेटमा ब्लेडले चिरेपछि …

धादिङ। झाँक्रीको विश्वसमा पर्दा धादिङको नीलकण्ड नगरपालिकाका एक युवा जीवनमरणको दोसाँधमा पुगेका छन् । जण्डिसले पीडित राजु मगर झाँक्रीको विश्वासमा पर्दा बोल्न समेत नसक्ने अवस्थामा पुगेका हुन् । झाँक्रीले उनको शरीरमा विकार रहेको भन्दै...

पुरा पढ्नुहोस
मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुङ्गा– आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय...

पुरा पढ्नुहोस
तिजमा छोरी लिन गएकी आमालाई अकस्मात खोलाले बगाएपछि गयो ज्यान

रामेछाप, १२ भदौ । तिज मनाउन माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी ५६ वर्षीया राधिकादेवी कार्कीको बुधबार साँझ खोलाले बगाउँदा ज्यान गएको छ ।उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ की ५६ वर्षीया राधिका...

पुरा पढ्नुहोस
छुरा प्रहार गरी भिनाजुको हत्या गरेपछि सालाले पनि गरे आत्महत्याको प्रयास

इटहरी । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकामा सालोले भिनाजुको हत्या गरेका छन्। भिनाजुको मृत्युपछि सालाले समेत विष खाएर आत्महत्या प्रयास गरेका छन्। भोक्राहा नर्सिङ ५ का ४५ वर्षीय बहाव मियाँलाई सालो २५ वर्षीय नुरताज मियाँले...

पुरा पढ्नुहोस
रवि लामिछानेका समर्थक र प्रहरीविच दोहोरो झडप दर्जन भन्दा बढी घाईते-चितवन पुगेर ज्ञानेन्द्र शाहीले यतिसम्म भने(भिडियो)

चितवन । पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीविच दोहोरो झडप हुँदा डेढ दर्जनबढी घाईते भएका छन । झडपका क्रममा एक जना असईसहित ७ जना प्रहरी र एक दर्जन प्रदर्शनकारी पनि घाईते भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
चितवनमा फेरी ढुंगामुढा -फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । हाम्रा संवााद दाता उर्गिन तामागंले जनाए अनुसार लामिछाने समर्थक भीडले निषेधित...

पुरा पढ्नुहोस
भ्रष्टाचारको आरोपमा वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला लगाईदिएपछि …

म्याग्दीको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ । विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो लगाएको हो । भ्रष्टाचार गरेको, राजश्व संकलनमा नाताबाद...

पुरा पढ्नुहोस
वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गर्ने व्यक्ति पक्राउ

२९ साउन, काठमाडौं । पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन् । काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापा पक्राउ परेका हुन् । उनले एक वर्षको अवधिमा पोखराका वडा...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा गयो ४ जनाको ज्यान …

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। उदयपुर, दाङ, कैलाली र नवलपरासी (पश्चिम)मा भएको दुर्घटनामा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका-१२ हरनैयास्थित सडकमा लु ४० प ३७९८...

पुरा पढ्नुहोस
घाटमा अर्धजल चढाउने बेलामा एक्कासी मृतकले आँखा खोलेपछि सबै मलामी अच्चमित !!!

बुटवल– अस्पतालमा श्रीमती उपचारको विल संघ–संस्थामा सहयोग मागेर तिरेर फर्केपछि पाल्पा सिद्धेश्वर गाउँका सुर्यचन्द्र ज्ञवाली साउन ६ गतेका दिन अब श्रीमतीको कि*रियाक्रमको खर्च कसरी जुटाउने भन्ने चि*न्तामा थिए । तर एउटा च*मत्कार के...

पुरा पढ्नुहोस
© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology