Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

तयारी नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजेका लागि सर्‍यो

तयारी नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजेका लागि सर्‍यो

काठमाडौं । आज बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मका लागि सारिएको छ ।

आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो ।

आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ । प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

हिजो बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य आज टुंग्याउने निर्णय गरेको थियो ।