Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सुनको भाउ दैनिक ओरालो लाग्दै, कति पुग्यो तोलाको ?

सुनको भाउ दैनिक ओरालो लाग्दै, कति पुग्यो तोलाको ?

काठमाडौँ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो तोलाको ९६ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार ९ सय रुपैयाँमा झरेको महासङ्घले जनाएको हो।

यस्तै, चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।