Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

२ वटा प्रश्नको जवाफपछि जबरासँगको दोस्रो दिनको बयान सकियो

२ वटा प्रश्नको जवाफपछि जबरासँगको दोस्रो दिनको बयान सकियो

काठमाडौं । महाअभियोग सिफारिस समितिले दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिएको छ ।

झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ ।

महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ ।

अर्को बैठक १९ गतेलाई राखिएको छ ।