Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार १७७३ पीसीआर परीक्षणमा १८० जना र १८२५ एन्टिजेन परीक्षणमा ८९ जना गरी २६९ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।

यो अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१५८ रहेको छ।