Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने

सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको हो ।

आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो ।

यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज पुनस् छलफलका लागि नेताहरुलाई डाकिएको छ ।