Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ली चाङ्सु र प्रचण्डबीच भेटवार्ता

ली चाङ्सु र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनिया जनकंग्रेसका अध्यक्ष ली चाङ्सु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा भेट भएको हो। प्रचण्डसँगको भेटपछि लि होटल सोल्टी फर्किने र आजै परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति विद्यादेवि भण्डारीसँग लिले भोलि भेट गर्नेछन्।