Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्ने

आज सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्ने

काठमाडौँ । आज सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने राति यी दुई प्रदेशसहित गण्डकीका एकरदुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ ।

अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ भने केही ठाउँको मौसम सामान्य बदली भएको छ ।