Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्य बढ्यो,कति पुग्यो तोलाको ?

सुनको मूल्य बढ्यो,कति पुग्यो तोलाको ?

काठमाडौँ । सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलामा एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।