Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु

नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा डेङ्गुको संक्रमणबाट दुई जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ४७ पुगेको छ। पछिल्लो एक दिनमा एक हजार ७८७ जना डेंगु संक्रमित थपिएका छन्। यससँगै कूल संक्रमतिको संख्या ३८ हजार ९१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिहीबार डेङ्गुका कूल संक्रमितको संख्या ३७ हजार १३१ जना थियो। डेङ्गुको संक्रमण हाल ७७ जिल्लामै फैलिसकेको छ।