Jul 28 2026 | २०८३, श्रावण १२ गते
Shares
काठमाडौं,शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो ।
© 2026 All right reserved to laligurash.com
By