Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सूनको मूल्यमा वृद्धि कति पुग्यो तोलाको ?

सूनको मूल्यमा वृद्धि कति पुग्यो तोलाको ?

काठमाडौँ । सुनको भाउ आज सामान्य बढेको छ ।

सुन आज तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आजको भाउ हिजोभन्दा २ सय रुपैयाँले बढी हो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ तोलामा हिजो जस्तै १ हजार १ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।