Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल र तिब्बतको बोर्डरमा केन्द्र बनाएर ५.९ म्याग्नेच्युडको भूकम्पको धक्का

नेपाल र तिब्बतको बोर्डरमा केन्द्र बनाएर ५.९ म्याग्नेच्युडको भूकम्पको धक्का

काठमाडौँ । नेपाल र तिब्बतको बोर्डरमा केन्द्र बनाएर आज दिउँसो भूकम्प गएको छ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। यसको केन्द्र सिन्धुपाल्चोकको तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा रहेको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा महशुस भएको छ ।