Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा बृद्धि, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा बृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौँ । सुन चाँदीको भाउ आज बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

सुनको भाउ आज एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको महासङ्घको भनाई छ ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले बढेर १ हजार २ सय १५ रुपैयाँमा पुगेको छ । चाडपर्व सुरु भएसँगै सुनको माग बढिरहेको छ ।

दशैँ पछाडि दैनिक ३० देखि ३५ किलो माग रहेको महासङ्घले जनाएको छ।