Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको भाउमा गिरावट,कतिमा हुदै छ कारोवार ?

सुनको भाउमा गिरावट,कतिमा हुदै छ कारोवार ?

काठमाडौँ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

तिहार बिदापछि कारोबार भएको पहिलो दिन आज सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ तोकिएको छ ।

यसअघि गएको ७ गते सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।