Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प महशुस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प महशुस

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प महशुस गरिएको छ।

आज बिहान ९ बजेर २६ मिनेटमा गएको ४.६ रेक्टर स्केलको भूकम्पको महशुस बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भूकम्पको केन्द्रविन्दु बझाङको लेखगाउँ हो।