Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।  स्वास्थ्यमा  समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको छ।  नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकामा उनी बढि देखिएका छन्।