Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

झिल्के गायक नबराज घोरासैनीकाे झम्के सांझै बजारमा ( भिडियाे सहित)

झिल्के गायक नबराज घोरासैनीकाे झम्के सांझै बजारमा ( भिडियाे सहित)

डिएअार मुभिजले झिल्के गायक नबराज घोरासैनी र आँसु मगर को स्वरमा सजिएकाे झम्के सांझै लाेक दाेहाेरि गित बजारमा ल्याएकाे छ । डिएअार मुभिजकाे अफिसियल युटुव च्यानलबाट बजारमा अाएकाे झम्के सांझैमा लय /शब्द माधब बहादुर थापाकाे छ भने संगीत संयोजन हेमन्त शिशिर, काे रहेको छ ।

कजिश श्रेष्ठ को निर्देशन मा बनेको भिडियो मा जीवन खड्का, अलिना देउजा लोमश शर्मा, कजिश श्रेष्ठ ले अभिनय गरेका छन् । क्यामेरा अजय रेग्मी ले लिएका छन्, भने दिपक बिस्टले सम्पादन गरेका छन् । गायक नबराज घोरासैनीकाे केहि समय अगाडी मिर्मिर कपालैमा बजार अाएकाे थियाे । गीतको भिडियो तल रहेको छ ।