Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

धमलाले बिहे गरेको ८ बर्ष पछि पहिलोपटक श्रीमतीलाई दिए यति महँगो उपहार,बोल्दा बोल्दै भाबुक भए धमला

धमलाले बिहे गरेको ८ बर्ष पछि पहिलोपटक श्रीमतीलाई दिए यति महँगो उपहार,बोल्दा बोल्दै भाबुक भए धमला

बेला बेलामा चर्चा र बिबाद दुबैमा जोडिने पत्रकार हुन् ऋषि धमला उनि कहिले श्रीमती संग जोडिएर बिबाद र चर्चामा आउछन त कहिले नेताहरु संग जोडिएर उनि चर्चामा आउने गर्छन।उनले प्रश्न सोध्ने शैलीलाई दर्शकले आफ्नै शैलीको रुपमा लिन्छन कतिपयले भने कतिपय जनताले उनको शैलीको बिरोध पनि गर्छन।

प्रेम दिवसको दिनमा पनि आफ्नो श्रीमतीलाई समय न दिए पछि एलिजा रिसाउन पुगिन।नायिका एलिजा गौतम धमला संग आज भन्दा ठिक ७ बर्ष अगाडी बैबाहिक बन्धनमा बाधिएका थिए।आज सफल जोडीको रुपमा देखिने यी दुई ब्यक्ति सामाजिक काम गर्न पनि तल्लिन भएको देखिन्छ।हेरौ बाँकी कुराकानीमा :

यो पनि पढ्नुहोस

नायक आकाश श्रेष्ठको नाम नायिका पूजा शर्मासँग जोडिने गर्छ । आकाश र पूजा एक-अर्काको प्रेममा रहेको गसिपहरु मिडियामा आइरहेको हुन्छ ।

निरन्तर चलचित्रमा काम गरिरहेकाले पनि पूजा र आकाशलाई रियल जोडी ठान्नेहरु धेरै छन् । फ्यानहरुले पनि उनीहरुलाई जोडी कै रुपमा हेर्न चाहान्छन् । तर, उनीहरु भने यस कुरालाई नकार्दै आइरहेका छन् ।

हिजो शुक्रबार मात्रै भ्यालेनटाइन्स डे सकिएको छ । आकाशको भ्यालेनटाइन भने निकै बोरिङ बन्यो । आफु सिंगल नै भएकाले भ्यालेनटाइन बोरिङ बनेको आकाश बताउँछन् ।

भ्यालेनटाइन डेमा दिनभर घरमै बसे, आकाश । उनी भन्छन्, ‘मेरो भ्यालेनटाइन घरमा बसेर नै बित्यो । सुतियो, गेम खेलियो । त्यस्तै भयो । दिउसो एकछिन चलचित्रको टिमसँग मिटिङ भयो, त्यती हो ।’

आफुलाई कसैले नपत्याएकाले सिंगल नै हुनुपरेको गुनासो आकाशले पोखे । उनले थपे, ‘मलाई कसले पत्याउने होर मिंगल हुनलाई । कसैले पत्याएनन, त्यसैले भ्यालेनटाइन डेमा पनि गेम खेलेर बस्नु पर्‍यो ।’