Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

"तिमी त्यसै त्यसै राम्री" मा अन्जली र शरदको रोमान्स (भिडियो सहित)

"तिमी त्यसै त्यसै राम्री" मा अन्जली र शरदको रोमान्स (भिडियो सहित)

काठमाडौँ : प्रणय दिवसको अवसरमा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीतमा गायिका संजीवनी र किरण अधिकारीको स्वरमा नयाँ प्रेम गीत "तिमि त्यसै त्यसै राम्री" सार्बजनिक भएको छ ।

‘तिमी त्यसै त्यसै राम्री’ बोलको गीतका गीतकार संजय बराल हुन भने यो गीतको म्युजिक भिडियोमा गलबन्दी च्यातियोको चर्चित मोडल अञ्जली अधिकारी र शरद गिरीले अभिनय गरेका छन् । शंकर पाण्डेको निर्देशन र सम्पादनमा बनेको भिडियोलाई युवराज न्यौपानेले छायांकन गरेका हुन् । भिडियो हेर्नुहोस:

र यो नि पढ्नुहोस्

केरा खानुका यस्ता छन् अपत्यारिला फाइदा

केरा १२ महिना फल्ने फल हो। यो खानुको धेरै फाइदाहरु छन्। तर केही अवस्थामा केरा खानु हानिकारक मानिन्छ। त्यसैले आज हामी केरा खानुको फाइदा र यसले पुराउने हानिको बारेमा बताउदै छौ, जान्नुहोस..

विद्यार्थीको लागि दिनको एउटा केरा खानु आवश्यक छ। यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ।

शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ। यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ।

डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुराउँछ। यसमा भएको अमीनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ।

१. कमजोरी हटाउँछ : यसमा भिटामिन सी हुन्छ। जसको कारण कमजोरी हट्छ र तागत मिल्छ।

२ . दिमाग तेज : यसमा भिटामिन बी 6 हुन्छ, जसले दिमागलाई तेजिलो बनाउँछ।

३. मुटू रोगको समस्याबाट छुटकारा : केरामा भएको पोटाशियमले मुटू रोगको समस्याबाट बचाउँछ।