Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

बिहे गरेको ७ बर्षपछि प्रकाश सपुत हनिमुन मनाउन श्रीमती सहित लागे कतार,श्रीमतीलाइ करोडौको घर उपहार!

बिहे गरेको ७ बर्षपछि प्रकाश सपुत हनिमुन मनाउन श्रीमती सहित लागे कतार,श्रीमतीलाइ करोडौको घर उपहार!

चर्चित लोकदोहोरी मोडल प्रकाश सपुत श्रीमती सहित पहिलोपटक विदेश उडेका छन।बिबाह गरेको ७ बर्षपछि श्रीमती सहित पहिलोपटक विदेश लागेका छन।कतारमा हनिमुन मनाउन आफु लागेको प्रकाशको भनाई छ।एता बिन्दु भन्छिन यो बर्ष मेरो निकै फलदाई बर्ष भयो यो सरप्राइज हो मेरो लागि।

प्रकाशले श्रीमतीको लागि बिबाहको ७ बर्ष पछि घर उपहार दिएका छन।केहि दिन एता करोडौको घर बनाएका प्रकाशले आफ्नो श्रीमतीलाई उपहार दिएको बताउछन।प्रकाश पछिल्लो समयमा गलबन्दी गीतबाट चर्चामा छन भने केहि चलचित्रको लागि आफुलाई अफर आएको पनि बताउछन।हेरौ यो बिशेष कुराकानी :