Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

पत्रकार रबि लामिछानेका समर्थकहरुले यी पत्रकारको भित्री कुरा पर्दाफास गरेपछि घरमा आमा बुबाको रुवाबासी (हेर्नुहोस)

पत्रकार रबि लामिछानेका समर्थकहरुले यी पत्रकारको भित्री कुरा पर्दाफास गरेपछि घरमा आमा बुबाको रुवाबासी (हेर्नुहोस)

केहि दिन अगाडी पत्रकार सालिकराम पुडासैनीको घटनालाई लिएर पत्रकार पबित्र लामा माथि रबि लामिछाने समर्थकले ब्यापक गालि गर्न थालेपछि पबित्र लामा मिडियामा आएकी छिन।सालिकरामको बिषयमा रबि लामिछानेलाई बोल्न आग्रह गरेकी पवित्राले नबोलेपछि यो बिकराल रुप आएको हो।

रबि लामिछानेले सानो मिडिया भनेर हेपेको भन्दै उनले रबि लामिछाने भागे भन्ने टाइटल राखेपछि उनि बिबादमा मुछिएकी हुन्।उनलाई सबैले गालि गरेका छन भने कतिले हार्दिक श्रद्धाञ्जली समेत लेखेका छन।जस कारण पबित्रको घरमा रुवाबासी चलेको छ।हेरौ उनि संग गरिएको यो बिशेष कुराकानी :