Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

बिदेशी संग अनुहार मिल्ने यी पुरै परिवार टिकटकमा भाइरल भएपछि मिडियामा,बास्तबिकतानै अचम्मको

बिदेशी संग अनुहार मिल्ने यी पुरै परिवार टिकटकमा भाइरल भएपछि मिडियामा,बास्तबिकतानै अचम्मको

पछिल्लो समय टिकटकमा अत्याधिक भाइरल भएकी ४ बर्षीय बालिकाको आमा बुबा एकसाथ मिडियामा आएका छन।छोरीलाई आम दर्शकले रुचाएको भन्दै उनीहरु एकसाथ मिडियामा आएका हुन्।बाबाको अनुहार पनि बिदेशीको अनुहार मिलेपछि सबै चकित भएका थिए।

धेरैले प्रश्न पनि गरे 'कुन देशबाट आउनु भएको हो,केको लागि होर नेपाल बसाइ'?यी प्रश्नहरुले आजित भएका परिवारले बास्तबिक सबै मिडिया समू ल्याएका छन।आखिर के थियो यी परिवारको कथा?कसरी मिलेन नेपाली संग अनुहार?कसरी भए भाइरल ?हेरौ भिडियो :