Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

नेपाल लोक स्टारबाट आउट भएपछि पहिलोपटक भाबुक हुदै मिडियामा मोहन केसी,किन माफी मागे जयनन्दले ?

नेपाल लोक स्टारबाट आउट भएपछि पहिलोपटक भाबुक हुदै मिडियामा मोहन केसी,किन माफी मागे जयनन्दले ?

नेपालको पहिलो मौलिक रियालिटी नेपाल ओक स्टारबाट टप १६ मै आउट भएका गायक मोहन केसी पहिलोपटक मिडियामा आएका छन।आफु पैसा नहुनुकै कारण आइडलबाट बाहिरिएको उनको गुनासो थियो।भाबुक हुदै उनि भन्छन'पैसा र भोटकै कारण आज आइडलबाट बाहिर जानु पर्यो'।

जतिपनि आइडलहरु पछिल्लो समय भोटिङ सिस्टममा गयो तिनै आइडलको कारण अहिले कलाकारहरु झन् पछि परेको भन्दै अब भुलेर पनि आफु नेपाल लोकस्टारमा भाग नलिने उनको घोषणा छ भने आफु आउट भए संगै जज जयनन्द लामाले माफी मागेको समेत उनले खुलाएका छन हेरौ भिडियो कुराकानी।