Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

गायक असिम कुमार कटुवालको गीत "बालै भएन" सार्वजनिक (भिडियो सहित)

गायक असिम कुमार कटुवालको गीत "बालै भएन" सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।

धेरै लामो समय देखि सङ्घर्ष शिल गायक सर्जक असिम कुमार कटुवालले तिजकै मुखमा सदबहार गित लिऐर आएका छन ।

हुन त तिजको मुखमा सदबहार गित चल्दैन भन्ने भनाई छ । तर पनि असिमले आफ्नो पसिना खुकुरिको धारमा राखेर बजारमा पठाएका छन।बालै भऐना नामक गित सन्दिप कटुवाल र धन बहादुर कार्किको नाममा असिम कुमार कटुवाल कै लय शब्द र असिम कुमार कटुवाल सन्दिप कटुवाल र दिल कुमारि श्रेष्ठको स्वरमा सजिएको गितमा वर्षा तमाङ आरऐन बिरहि गिता बुढाथोकि र आदित्य ढुङ्गेलको जिबन्त अभिनय देख्न सकिन्छ ।

पछिल्लो समयको अत्याधिक बेस्ता निर्देशक नारण मगरको निर्देशक छ भने रामेश्वर जिरेलको छ्याङ्कनमा यो गित असिम कुमार कटुवालकै युटुब च्यानल गफै त होनि बा बाट बजारमा आऐको छ ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=LBq78gINd8M