Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

रबि लामिछानेलाई ५ वर्ष सम्म जेल राख्ने योजनाकारहरूको पर्दाफास,रबि नछुट्नेनै हुन्?

रबि लामिछानेलाई ५ वर्ष सम्म जेल राख्ने योजनाकारहरूको पर्दाफास,रबि नछुट्नेनै हुन्?

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनले सम्पूर्ण अनुशन्धान पुरा गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिएको संगै रविलाई फसाउन गरिएको योजनाहरु बाहिर आएको छ।

रबि माथी राजनीतिक भएको खुलेको छ उनि एक सच्चा र सहि पत्रकार भन्दै एक बरिष्ठ इन्जीनियर तथा भष्ट्राचार बिरुद्धका संयोजक समेत रहेका आर के ठाकुरले बास्तबिकता खुलाएका छन।तीनैजनालाई हिरासतमा राखेर अनुशन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलन नेपाल प्रहरीको केन्द्रि अनुशन्धान ब्यूरोका एसपी दीपक रेग्मीले अनुशन्धान सकाएर फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिएका छन्।

हेरौ यो भिडियो कुराकानी :