Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

ऋषि धमलाको गोडाको पानि खाएको फोटो भाइरल भएपछि एलिजा रुदै मिडियामा भन्छिन:राम्रो गर्दानि जस पाईन

ऋषि धमलाको गोडाको पानि खाएको फोटो भाइरल भएपछि एलिजा रुदै मिडियामा भन्छिन:राम्रो गर्दानि जस पाईन

नेपाली पत्रकरिताका एक प्रख्यात व्यक्ति हुन् ऋषि धमला,उनकी पत्नी एलिजा धमला एक नायिका पनि हुन्।हिजो उनकी पत्नी एलिजाले ऋषि धमलाको गोडा धोएर पानि खाएकी थिईन।उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछि एलिजा गौतम तनाबमा छिन।

एलिजा गौतम माथी एकोहोरो दर्शकको आक्रोश सामाजिक संजालमा भाइरल भएपछि उनि रुदै मिडियामा आएकी हुन्।आफ्नो सस्कार अनुसार श्रीमानको गोडा ढोगी पानी खाएको र उक्त सस्कारलाइ गलत रुपमा हेरेको देखेर आफु अचम्मित भएको उनको भनाई छ।उनि भन्छिन 'यो देशमा जतिनै राम्रो गरेपनि नहुने रैछ,धर्म अनुसार अगाडी बढ्यो एति धेरै आलोचना किन ?के बिगारेको छु र मैले'हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै :