Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

पत्रकार देखि कलाकार सम्मलाई दोलखा कला प्रबर्द्धन समाजले गर्यो सम्मान

पत्रकार देखि कलाकार सम्मलाई दोलखा कला प्रबर्द्धन समाजले गर्यो सम्मान

काठमाडौं,भाद्र-दोलखा कला प्रबर्द्धन समाजले दोलखाका सम्पूर्ण कलाकारलाई सम्मान गरेको छ। दोलखा कला प्रबर्द्धन समाज द्वारा आयोजित "श्रस्ठा कलाकार सम्मान तथा तिज बिसेश कार्यक्रम "मा साङितिक क्षेत्रका जिउदो ईतिहास लोक सम्राट कार्यक्रममा प्रमुख अथिति बरिष्ठ लोक गायक कुमार बस्नेत बिशिस्ट अथिति मदनदास श्रेष्ठ हरि बहादुर राउत रहनु भएको थियो भने चर्चित गायक नबराज घोरासैनि ,लगायत दोलखाका चर्चित गायक गायिका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम हरितालिका तिजको दर खाने दिन भय पनि विशेष गरि श्रष्टाको सम्मानको लागि कार्यक्रम गरियको सँस्थाका अध्यक्ष असिम कुमार कटुवालले जानकारि दिनु भएको छ।यश सँस्थाले दोलखाली कलाकारहरुको लागि हर प्रहर जस्तो सुकै समस्या मा पनि कलाकारलाई साथ दिने र कलाकार कलाकार बिचको सम्बन्ध लाई सुमधुर सम्बन्ध बनोस् भनि कार्यक्रम गरेको पनि उहाँले जानकारी दिनु भयको थियो ।त्यस्तै कार्यक्रममा बर्मा लामा,शँकर लामा लगायतका राजनीतिक दलका नेताहरुले समेत तिजका शुभकामना सहित खुशि ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बरिस्ठ लोक गायक कुमार बस्नेतको हातबाट गीतसंगीत प्रति रुचि राख्दै अघि बढेका सम्पूर्ण दोलखाली कलाकारहरु लाई सम्मान गरिएको थियो लोक सम्राट कुमार बस्नेत भन्नुहुन्छ पछिल्लो समयमा यसरी दोलखाको नयाँ पिडीका भाई बहिनिसँग भेट हुन पाउँदा हर्षित छु सँस्था ले सफलता हासिल गर्दै जावस आफ्नो ठाउबाट सक्दो सहयो गर्ने पनि उहाँको भनाइ थियो।कार्यक्रममा लोक संचारकर्मी गोबिन्द गिरि चन्द्रमणि गौतम सबिता पोखरेल कमल सरगम सरन हुमागाई लाई सम्मान गरि यको थियो कार्यक्रम लाई संचारकर्मी रमेश बस्नेत ले सचालन गरेका थिए