Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

लोकप्रिय गायक मौसम गुरुङको आवाजमा मन छुने दोहोरी गीत 'बर्ष आँसुको'बजारमा

लोकप्रिय गायक मौसम गुरुङको आवाजमा मन छुने दोहोरी गीत 'बर्ष आँसुको'बजारमा

कमल सरगम-नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक मौसम गुरुङ र गायिका धन माया मगरको सुमधुर आवाजमा सुसजित बिरेन्द्र कुमार थापाको लोकदोहोरी गीत 'बर्ष आँसुको'बजारमा आएको छ।नेपाली लोक संगीतमा मौसम गुरुङले गाएका अधिकांश गीतहरु बजारमा निकै चर्चामा छ भने यो गीतले पनि छुट्टै चर्चा पाईरहेको छ।

गीतमा ओम छिनालको लय तथा शब्द सृजना रहेको छ भने गीतमा अभिनय चर्चित मोडल महेन्द्र गौतम,साया भण्डारी,चन्दा बिडारी,राजु गैरे,सृजना रोका लगाएत रहेका छन।डिआर सुजनको निर्देशन रहेको भिडियोको सम्पादन भने प्रविन भट्टको रहेको छ।गीत कस्तो बनेको छ भन्ने धेरैको चासो पनि छ

हेरौ भिडियो अब :